काठमाडौं– काठमाडौंको कुलेश्वरस्थित कारबाटिकाको गोदाममा भीषण आगलागी भएको छ । 
कुलेश्वरस्थित ग्लोबल बैंकको अलाडि रहेको रामकृष्ण बैदारको कारबाटिकाको गोदाममा साढे चार बजेतिर आगलागी भएको हो ।
महानगरपालिकाको तीन वटा दमकल र १० वटा पानी ट्याङकर आगो निभाउन परिचालन भएको प्रहरी कार्यालय कालीमाटीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij