२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भृृकुटीमण्डपको जग्गा दुरुपयोग : कौडीको भाउमा करोडौं कमाईरहेका छन् सांसद

भृृकुटीमण्डपको जग्गा दुरुपयोग : कौडीको भाउमा करोडौं कमाईरहेका छन् सांसद

राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा उक सांसदले कौडकिो भाउँमा ठेक्कमा लिएर करौर्डौ आर्जन गरिरहेका छन् ।

सामाजकल्याण परिषद्को नाममा प्रर्दशनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र संगैको २५ रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गूरुङले ब्यवसाय सञ्चालन गरिरहेका छन् । यो खबर आजको कान्तिपुरमा दैनिकमा छ ।

५० रोपनी जग्गाको मासिक ५ लाख ५ हजार भाडा तिरेर सांसद टेकबहादुर गुरुङले फनर्पाकलगायतका ब्यवसाय गरी करोडौं कमाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij