२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मधेसी मोर्चाको खबरदारी विरोध प्रदर्शन आज

मधेसी मोर्चाको खबरदारी विरोध प्रदर्शन आज

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसका जिल्लाहरुमा खबरदारी विरोध प्रदर्शन गर्दैछ ।

संविधान संशोधन विधेयक अघि बढाउन दबाव दिन भन्दै मधेसी मोर्चाले विरोध प्रदर्शन गर्न लागेको हो । मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार विरोध प्रदर्शनमा शीर्ष नेताहरु पनि सहभागी हुनेछन् ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनको माग गर्दै आएको थियो । तर, पछिल्लो समय भने अहिलेकै संशोधन अघि बढाए स्वीकार गर्ने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij