२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भारतको हिमाञ्चलमा गुडिरहेको बसमाथि पहिरो खस्यो, ४८ जनाको मृत्यु

भारतको हिमाञ्चलमा गुडिरहेको बसमाथि पहिरो खस्यो, ४८ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ ।

हिमाञ्चलको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको हो । बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ ।

उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विगत केही दिनको भारी बर्षापछि पहिरो गएको बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहतको ब्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij