
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने भएका छन्।
देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणको एजेन्डा र विस्तृत तालीका भने तय हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij