२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

छोराको खोजीमा पाँच महिनादेखि भौतारिदैँ भेघराज

छोराको खोजीमा पाँच महिनादेखि भौतारिदैँ भेघराज

दोलखा – दोलखा भीमेशवर नगरपालिका ७ मकैवारीका मेघराज सुवेदी विगत पाँच महिनादेखि छोराको खोजीमा भौतारिरहेका छन् ।

उनका छोरा १९ बर्षीय प्रदीप सुवेदी नवपरासी जिल्लाबाट ०७३ माघदेखि बेपत्ता भएका छन् ।

२०७१ सालमा दोलखाबाट एसएलसी परीक्षा दिएपछि नवलपरासी स्थित देवचुली नगरपालिका वडा नम्बर १० भगवान् टोलमा रहेको सानीआमा लक्ष्मी थापामगरको घरमा अध्ययनका लागि बसेका प्रदीप २०७३ साल माघ १६ गतेबाट बेपत्ता भएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij