२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रधानमन्त्रीलाई भेटेर कतारका राजदूतले के भने ?

प्रधानमन्त्रीलाई भेटेर कतारका राजदूतले के भने ?


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएका उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री देउवाले कतारमा रहेका झण्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितका बारेमा चासो राखेका थिए। सो अवसरमा राजदूत हलले कतारको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij