२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सरकारी खर्चमा बेथिती : अन्तिम तीन दिनमै ४६ अर्ब

सरकारी खर्चमा बेथिती : अन्तिम तीन दिनमै ४६ अर्ब

काठमाडौं  –  सरकारी कार्यालयहरुले विगतमा जस्तै विनियोजित बजेट चालु बर्षको अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

सरकारी लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बर्षको पछिल्लो तीनद दिन असार २९ देखि ३९ सम्म मा विकास बजेट ३६ अर्ब र साधारण बजेट ११ अर्ब गरी कुल ४६ अर्ब रुपैयाँ खर्च गरिएको हो ।

महालेखाका अनुसार असार २८ सम्मा पुँजिगत बजेट एक खर्ब ६८ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यसपछिका तीन दिनमा मात्र ३६ अर्ब रुपैयाँ खर्च भएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij