२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी गरेकी छन् ।

व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको दुई वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट विनियोजन विधेयक २०७४ र ऋण उठाउने विधेयक २०७४ प्रमाणीकरण गरेकी हुन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij