२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

खाना ढिला दिएको भन्दै श्रीमतिको गोली हानी हत्या

खाना ढिला दिएको भन्दै श्रीमतिको गोली हानी हत्या

काठमाडौं । भारतमा एक व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको हत्या गरेका छन् । शनिबार बेलुका रक्सीले मातेर घर पुगेका अशोक कुमार नाम गरेका ती व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको टाउकोमा गोली हानेका थिए ।

गोलीले घाइते सुनैनाको उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ । शनिबार बेलुका रक्सीले मातेर घर पुग्नासाथ उनी श्रीमतिसँग झगडा गर्न थालेका थिए । त्यसको केहीबेरमा खाना खान दिन ढिला गरेको भन्दै गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij