काठमाडौं । चुक्ता पुँजी बढाउन जनता बैंक र सिद्धार्थ डेभलमेन्ट बैंक एकआपसमा गाभिएका छन् ।
आउँदो शुक्रबारदेखि दुई संस्था गाभिएर जनता बैंकको नाममा एकीकृत रुपमा बैंकिङ कारोबार गर्ने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले गाभिन अनुमति दिएपछि दुबै बैंकले एकिकृत रुपमा बैंकिङ कारोबार गर्न लागेका हुन् ।
जनताले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन त्रिवेणी विकास बैंकलाई गाभिसकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij