२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘किन म ’मा नविन र नम्रताको रोमान्स

‘किन म ’मा नविन र नम्रताको रोमान्स

काठमाडौं । केही पहिले भद्रगोलका चर्चित पात्र जिग्रीकी प्रेमीका रक्षा श्रेष्ठसँग रोमान्स गरेका मोडल नविन न्यौपानेले अहिले चलचित्र ‘छक्का पन्जा’की अभिनेत्री नम्रता सापकोटासँग रोमान्स गरेका छन् ।

नविनले ‘किन म ..’ बोलको गीत माथी बनेको म्युजिक भिडियोमा नम्रतासँग रोमान्स गरेका हुन् । नविन र नम्रताको अभिनयले गीत राम्रो बनेको छ ।

हिमाल सागरको स्वर र जीवन पन्तको संगीत रहेको गीतमा नविन न्यौपानेकै शब्द रहेको छ । भिडियोमा नविन रनमैताको अलवा रंजिता गुरुङको समेत अभिनय देख्न सकिन्छ । भिडियोलाई जिबि गणेशले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij