२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

केकी अधिकारी `लभ सासा`को निर्माता

केकी अधिकारी `लभ सासा`को निर्माता

काठमाडौं । प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित फिल्म ‘लभ सासा’ को ट्रेलर सार्वजनिक गरिएको छ । जसलाई निर्माण गरेका छन् माधव वाग्लेले। साढे दुई मिनेट भन्दा लामो ट्रेलरमा केकी अधिकारी र कर्मा शाक्य प्रमुख भुमिकामा छन् ।

निर्देशक स्वंयमको लेखनमा रहेको उक्त फिल्ममा केकी र कर्मा सँगै शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको पनि अभिनय रहेको छ । फिल्मलाई पौष २८ गतेदेखि अल नेपाल प्रदर्शनमा ल्याउने तयारी छ । फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता कर्म शाक्य पनि निर्माताको रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij