२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कपिलवस्तुको वाणगंगामा बम विष्फोट, ९ घाइते

कपिलवस्तुको वाणगंगामा बम विष्फोट, ९ घाइते

कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिका–४ गजेहडा बजारमा बम विष्फोट हुँदा ९ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ३ बजे मनोनयन दर्ता केन्द्र नजिकै विष्फोट भएको हो । घाइतेहरुलाई उपचारका लागि बुटवल पुर्‍याइएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उमेदवारी दर्ता गराउन जाँदै गर्दा विष्फोट भएको थियो ।

विष्फोट कसले गरायो भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij