२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौँ महानगर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौँ महानगर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्वर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १ हजार ३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेसका भोला थापाले ६ सय ३२ मत प्राप्त गरेका हुन्।

काठमाडौं महानगरपालिकाको वडा १ को मात्र मतगणना सकिएको हो। वडा ३२ को मतगणना जारी छ। १ को मतगणना सकिएसँगै वडा ३१ को मतगणना सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij