२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भरतपुरमा रेणु दाहाल ९ सय मतले पछाडि

भरतपुरमा रेणु दाहाल ९ सय मतले पछाडि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् ।
एमालेका देवी ज्ञवालीले २६४० मत प्राप्त गरी अग्रतालाई फराकिलो बनाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले १७५१ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij