भारतमा हात र खुट्टा नै नभएको बच्ची जन्मिएकी छिन् । तर बच्ची पूर्ण रुपमा स्वस्थ रहेको उपचार पछि डाक्टरहरुले बताए । अन्य स्वस्थ व्यक्तिहरुले गर्न सक्ने हरेक काम उक्त बच्चीले गर्न सक्ने पनि बताइएको छ ।
किसान परिवारमा ओम प्रकाश यादब र उनकी श्रीमती फुलमती देवीबाट जन्मेका ती बालकको जन्म भारतको जन्म उत्तरी कोरिया भनिने भारतको उत्तरी राज्य छत्तिसग्रहमा भएको हो ।
बच्चा स्वस्थ रहेको बैकुण्ठपुर अस्पतालका डाक्टर जिडी बघेलले चेकजाँच पश्चात् बताएका हुन् ।
डाक्टरका अनुसार ती नानीकाे ताैल सामान्य छ ।
बच्चीकाे जन्म अस्पतालमा पुर्याउन नभ्याउँदै घरमा नै भएकाे हाे ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij