२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विद्यार्थीकाे सर्वाङ्गीण विकासमा विशेष सजगता अपनाउँदै अाएकाे नेशनल माेडल स्कुल

विद्यार्थीकाे सर्वाङ्गीण विकासमा विशेष सजगता अपनाउँदै अाएकाे नेशनल माेडल स्कुल

काठमाडाैंकाे उत्तरी क्षेत्रमा पर्ने बालाजुकाे नेपालटार स्थित महादेवखाेला पुलसँगै सञ्चालनमा रहेकाे नेशनल माेडल इङ्गलिस सेकेण्डरी स्कुल स्थापना देखि नै चर्चामा रहँदै अाएकाे छ । राम्राे नतिजा दिन सफल रहेकाे याे विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै अाफ्नाे प्रतिभा प्रस्तुत गरी अवार्ड हात पार्न सफल छन् ।

ह्याण्ड राइटिङ, अार्ट, डान्स, म्युजिक, स्पाेर्टस् लगायतका क्षेत्रमा विद्यार्थीकाे क्षमतालार्इ प्रस्फुटन गर्ने उपयुक्त प्लेटफर्म बन्न सकेकाे यस विद्यालयले विद्यार्थीकाे मनाेवैज्ञानिक अवस्थालार्इ बुझेरै साेही बमाेजिम शिक्षणसिकार्इमूलक क्रियाकलापहरू सञ्चालन गर्दै अाएकाे छ ।

यसै विद्यालयमा अध्ययन गरेका विद्यार्थी सुजन अधिकारी World Handwriting Contest 2016 मा नेपालबाट प्रथम हुन सफल भए भने विश्वभरबाट उनले दाेस्राे स्थान हासिल गर्न सफल रहे । नेपालमा उनलार्इ शिक्षा राज्यमन्त्री धनमाया वि.क.बाट सम्मानित गरिएकाे थियाे ।

स्तरीय शैक्षिक संस्था छनाैटबारे यसाे भन्छन् प्रिन्सिपल अधिकारी ः

डि.एन. अधिकारी, प्रिन्सिपल

गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थामा मात्र अाफ्ना बालबालिकालार्इ अध्ययनकाे निम्ति पठाउनु उपयक्त हुने प्रिन्सिपल डि.एन. अधिकारी बताउँछन् । विद्यार्थीकाे सर्वाङ्गीण विकासकाे निम्ति शिक्षा अपरिहार्य रहेकाे हुँदा अभिभावकले विद्यालयकाे छनाैट गर्दा विद्यालयकाे भाैतिक अवस्था, विद्यालयकाे व्यवस्थापन पक्ष, विद्यालयमा संलग्न शिक्षकशिक्षिकाकाे अनुभव र दक्षता, प्रयाेगशालाकाे अवस्था, पुस्तकालय र खेलकुदकाे निम्ति विद्यालयकाे वातावरण र विगत देखिकाे पृष्ठभूमी लगायतका कुराहरूमा समेत विचार गर्नुपर्ने यस विद्यालयका प्रिन्सिपल डिएन अधिकारी बताउँछन् ।

प्याब्सन अन्तरगत बालाजु फाेरमका अध्यक्ष समेत रहेका अधिकारी अाफूले सञ्चालन गर्दै अाएकाे यस विद्यालयमा विद्यार्थीकाे निम्ति यी सबै कुराहरू उपलब्ध रहेकाे दाबी गर्छन् । यसैकारण एकपटक विद्यार्थी भर्ना गर्ने क्रममा एकपटक अभिभावकलार्इ अाफ्नाे विद्यालयमा भ्रमण गर्नकाे निम्ति समेत अाग्रह गरेका छन् ।

उपयुक्त वातावरण ः

६ राेपनी क्षेत्रफलमा फैलिएकाे यस विद्यालयमा विद्यालयकाे निम्ति  अावश्यक सबै भाैतिक पूर्वाधारहरू उपफलब्ध छन् । मन्टेश्वरी विधिबाट अध्ययन अध्यापन गराउँदै अाएकाे यस विद्यालयले विद्यार्थीलार्इ घरायसी वातावरणकाे अनुभुति दिलाउन सफल छ ।

काउन्सिलङमा जाेड ः

विद्यार्थीलार्इ दण्ड सजाँयकाे माध्यमबाट नभइ सकारात्मक उत्प्रेरणाकाे माध्यमबाट अध्ययन गराउँदै अाएकाे यस विद्यालयमा हाल सबै कक्षामा सेक्सनहरू विभाजन गरी साेही बमाेजिम अध्ययनकाे प्रबन्ध मिलाउँदै अाइएकाे छ । नर्सरी देखि कक्षा १० सम्मकाे अध्ययन हुँदै अाएकाे याे विद्यालय वि.सं २०५७ मा स्थापना भएकाे हाे । अन्य विद्यालयहरूमा D.I. अर्थात Dicipline Incharge रहने भएपनि यस विद्यालयमा भने अभिभावक र विद्याथीलार्इ सही परामर्शबाट नै सही बाटाेमा हिँडाउन सकिन्छ भन्ने मान्यताले C.I. अर्थात Counciling Incharge काे व्यवस्था रहेकाे विद्यालयका इन्चार्ज कमल प्रसाद पाेखरेलले सेताेघर डट कमलार्इ बताए ।

स्वास्थ्यमा विशेष ख्याल ः

विद्यार्थीलार्इ शिक्षा दिने मात्र हाेइन, उनीहरूकाे सर्वाङ्गीण विकासमा नै ख्याल गर्नुपर्ने कुरालार्इ ख्याल गरेर हाल यस विद्यालयले सुलभ दरमा खाजाकाे व्यवस्था गर्दै अाएकाे छ । साथै जङ्क फुडलार्इ निशेध गर्ने प्रयासमा छ विद्यालय ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij