“भिजुअलाइजेसन के हाे ? वैज्ञानिक र आध्यात्मिक दृष्टिकोण
आजका विद्यार्थीहरू जति जानकारीको संसारमा छन्, उति नै मानसिक दबाव, अनिश्चितता र विचलनको पनि शिकार छन्।
“पढाइमा ध्यान दिन गाह्रो हुन्छ”, “जीवनको उद्देश्य नै थाहा छैन”, “म के बनुँ?” — यस्ता प्रश्नहरू विद्यार्थी र शिक्षक दुवैको मनमा बारम्बार उठ्छन्।
यस्तो समयमा, एउटा अद्भुत शक्ति हाम्रो भित्र लुकेको हुन्छ — Visualization — जसले हाम्रा सोच, भावना र भविष्यको ढोका खोल्न सक्छ।
Visualization भन्नाले मनमा स्पष्ट रूपले कुनै चित्र बनाउन सक्ने मानसिक क्षमता हो — जुन तपाईंको मस्तिष्क, भावना, व्यवहार, निर्णय, पढाइको गहिराइ, र जीवनको दिशा सबैमा प्रभाव पार्छ।यो शक्ति कुनै कल्पनाको कुरा मात्र होइन, …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed