जीवनमा लक्ष्य किन आवश्यक छ ? सिन्धुताइ सपकालकाे प्रेरणादायी कथाबाट सिकाैं
के हामीले आफूलाइ कमजाेर ठान्छाैं, मसँग केही पनि छैन भन्ने महसुस गर्छाैं ?
त्यसाे हाे भने के हामीसँग केही पनि नभएकै हाे त ? जुन कुरा जान्नकाे लागि हामीले आज प्रस्तुत गर्दैछाैं, एउटा प्रेरणादायी वास्तविक जीवन भाेगाइमा आधारित कथा । जुन सिन्धुताइ सपकालकाे वास्तविक जीवन भाेगाइमा आधारित छ ।
यस कथाले सिकाउनेछ कि हामी सबै कुरा गुमाएर पनि यदि बदलिन चाह्याैं र बदलिनकाे लागि विचार परिवर्तन र जीवनकाे उद्देश्य पहिचान गर्न सक्याैं भने कसरी बदलाव सम्भव हुन सक्दाेरहेछ भन्ने कुरा ।
विषय प्रवेशः
जीवन बाँच्नु मात्रै हाम्राे सच्चा उद्देश्य होइन, जीवनमा उद्देश्यसहित बाँच्न जान्नु …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed