कलाकारिताकी नयाँ अनुहारकाे रूपमा अस्मि


नेपाली कला जगत नयाँ कलाकार आइरहेका छ्न । यस्तै रहर बोकेर आउने कलाकारका रूपमा अस्मि हमाल पनि एक हुन् ।सानैदेखि कलामा रुचि राख्ने उनी विद्यालय हुने सांस्कृतिक कार्यक्रमममा विशेष चासाे राख्दै अाएकी थिइन् ।

 

सिन्धुपाल्चोकको ग्रामीण भुभागमा जन्मिएकी उनी राजधानी छिरेर पनि धेरै दु:ख गरिन् । उनलाई
 राजु लामाले कला क्षेत्रमा अबसर दिए । 2072 सालमा राजधानी आएर अस्मिले अहिले तीन गितमा स्वर दिन भ्याइसकेकी छिन् 
उनी  यसै क्षेत्रमा नै भबिश्य बनाउने 
सोचाइमा छिन् । भन्छिन्, कलाकारिता मेरो सबै कुरा हो । यसबाट अगल बस्न सक्दिन । मैले दु:ख के हो बुझेकी छु । दु:ख गरेर नै स्थापित हुन्छु ।
Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: