फेसियल हाउसको जाडोलाई विषेश छुट सहित विशेष याेजना


फेसियल हाउसले शाखा विस्तार संगसंगै  जाडोयामलाई लक्षित गर्दै भारी छुटको योजना ल्याएको छ ।
सिटिसी मल सुन्धारामा रहेको लक्जरी ब्राञ्चमा १ हजार रुपैयामा नै दुईजनाले फेसियल गर्न पाउने भएको छ । भने स्टालिस्ट हेयर कटीङमा क्लिजीङ फ्रि पाउन सकिनेछ ।
फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सौन्दर्य विज्ञ सुषमा महरा अनुसार जाडोमा कपाल मात्र नभएर अनुहार , हात र खुट समेतको ध्यान दिन जरुरी हुन्छ । त्यस कारण फेसियल हाउसले हेयर(कपाल) ,फेसियल(अनुहार), हातका लागि मेडिकियर र खुटको लागि पेटिकियर एउटै प्याकेजमा ल्याएकाे छ । याेजना बमाेजिम लगभग २ घन्टाको सर्भिसलाई ५ हजार पर्ने भएतापनि २५ सयमै यो सुविधा लिन सकिने छ ।
फेसियल हाउस काठमाडौंभित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तरगत पर्दछ । फेसियल हाउसले ब्यूटि टे्निङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेसिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल ब्यूटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
फेसियल हाउसका अन्य शाखाहरु काठमाडौंको चाबहिल, बागबजार, पोखरा र काकडभिट्टा समेत सञ्चालनमा छन् । फेसियल हाउसको लक्जरी ब्राञ्चमा टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आई लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नया“ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: