अाविष्कारले अर्थ नै बदलेपछि…………….एक हाइकु


यौटै प्रश्न छ

इकाइनो कोकस

लाकेट झण्डा

गोलभूगोल

उसिनिएर लाख

मरे करोड

आविष्कारले

अर्थ नै बदलेर

मान्छेका लागि

क्रान्तिध्वजाले उर्लिएका

किसान विस्फोट गर्छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: