सेयर बजरमा पौने ३ अर्ब गुम्यो


काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा बजार परिसूचकसँगै बजार पँुजिकरणमा पनि कमी आएको छ । असोज मसान्तदेखि बुधबारसम्ममा नेप्सेको बजार पँुजीकरण मात्र २ खर्ब ६९ अर्ब रुपैयाँ घटेको छ । असोज अन्तिसम्ममा १९ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँ रहेको नेप्सेको कुला बजार पुँजीकरण घटेर १७ खर्ब २९ अर्ब २० करोडमा झरेको छ ।

नेप्से परिसूचकमा कमी आएपछि बजार पुँजीकरण पनि स्वाभाविक रुपमा घट्छ । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भुमिका हुन्छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: