प्रतितोला ५२ हजारमा सुनको कारोबार


काठमाडौं । बुधबार प्रतितोला ५२ हजार रुपैयाँमा सुनको कारोबार भएको छ। आइतबार प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता स्थिर रहेको छ। गत शुक्रबार भने सुन ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने सामान्य बढेको छ। प्रतितोला ७ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ महँगो हो।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: