चैतमासको हुरी बजारमा


गायक शिब परियारको स्वर र बालन्द राइको संगीतमा रहेको  गीत बजारमा आएको छ

चैतमासको हुरी जस्तै बोलको गीतको म्युजिक भिडियो समेत बनेको छ। मनिराज बस्नेतको शब्दमा रहेको यस गीतको म्युजिक भिडियो सुमोद भारद्वाजले निर्देशन गरेका हुन् ।

गीतमा मोडेल बिशाल मगर , सिर्जना र दिवस मगरले अभिनय गरेका छन । यो म्युजिक भिडियो छायांकन विजय जिरेलले गरेका हुन् । भिडियो सिन्धुलीको खुर्कोट आसपासमा खिचिएको जानकारी प्राप्त भएको छ ।

 

Comment

Related News 

© 2016 All right reserved to

webs counters
Total Count
%d bloggers like this:
Loading...