कतार एयरवेजको बिजनेश क्याविन्स शुल्कमा ३० प्रतिशतसम्म छुट अफर


काठमाडौं । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेदर सेभ टूगेर क्याम्पेन सञ्चालनमा ल्याएको छ। योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फर्स्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ।

३ देखि ९ जनाको समूह बनाइ यात्रा गर्ने यात्रुले योजना मार्फत आकर्षक डिल्सबाट लाभान्वित हुन सक्नेछन्।

आगामी सोमबारसम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ताले १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ। यात्रूहरुले फ्लाइटको खरिदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...