“नेपाल आइडल सिजन ३” को मुख्य प्रायोजकमा कोकाकोला

“नेपाल आइडल सिजन ३” को मुख्य प्रायोजकमा कोकाकोला


  • सेतो घर
  • सोमवार, भदौ ३०, २०७६
  • 740
    SHARES

काठमाडौं । कोकाकोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता “नेपाल आइडल” सिजन ३ मा मुख्य प्रायोजन गरेको छ ।

नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ ।

पप आइडलको नेपाली फ्रयानचाइज–नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ ।
कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology