“नेपाल आइडल सिजन ३” को मुख्य प्रायोजकमा कोकाकोला


काठमाडौं । कोकाकोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता “नेपाल आइडल” सिजन ३ मा मुख्य प्रायोजन गरेको छ ।

नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ ।

पप आइडलको नेपाली फ्रयानचाइज–नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ ।
कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: