ल्याण्डमार्क ट्रेनिङ सेन्टर मार्फत साैन्दर्य तालिम लिनेहरू बढ्दै


पुतलीसडक स्थित केही महिना देखि सञ्चालनमा अाएकाे ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टरमा व्युटिसिएन काेर्ष सिक्ने चाहनाका युवाहरूकाे अाकर्षण बढेकाे छ ।

खासगरी  वैदेशिक राेजगारीमा जान चाहने युवाहरू याे तालिम प्राप्त गर्न बढी लालायित भएकाे पाइन्छ । छाेटाे अवधिकाे तालिम लिएर वैदेशिक राेजगारीमा जाँदा तुलनात्मक रूपमा राम्राे अायअार्जन गर्न सकिने अवस्था रहेकाे कारण वैदेशिक राेजगारीमा जाने चाहना भएका युवाहरू याे तालिम प्रति अाकर्षित भएकाे अनुमान गर्न सकिन्छ ।

विगतमा न्यूनतम व्यावहारिक सीपकाे अभावमा वैदेशिक राेजगारीमा गएका युवाहरूकाे जीवनचर्या  निकै कष्टकर रहेकाे तर श्रमकाे तुलनामा निकै कम तलब पाउने परिस्थितिलाइ विचार गर्दै अहिले अधिकांश युवाहरूमा कुनै न कुनै सीप हुनुपर्छ भन्ने मान्यता विकास भएकाे छ ।

पछिल्लाे समय मानिसहरूमा साैन्दर्यता प्रतिकाे अाकर्षण बढिरहेकाे परिप्रेक्ष्यमा यस्ता तालिमले सहज वैदेशिक राेजगारी, स्वराेजगार एवं अाफ्नाे अनुकुलता बमाेजिम विभिन्न परिस्थितिमा अाफू एवं अाफू निकटका व्यक्तिहरूलाइ साैन्दर्य सेवा प्रवाह गर्न विशेष सहयाेग पुग्ने गरेकाे छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: