गायक बि आर समिर घलानको मेरो भाग्य कस्तो गीतको म्युजिक भिडियो सार्वजनिक


नुवाकोट सुर्यगडि घरभई लोक गीत संगीतमा सक्रिय  गायक बि आर समिर घलानको मेरो भाग्य कस्तो गीतको म्युजिक भिडियो मामा भन्जा अन्लाइन युटुबमार्फत सार्वजनिक भएको छ । 

गीतमा स्वरमा समिर घलान र अर्चना स्यङ्तानको छ भने गितको शब्द रिफुला घलानको   रहेको छ l नेपाली लोक गीत संगीत जगेर्ना गर्ने जमर्कोका साथ माया प्रितीका भावहरु समेटिएको अन्य लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक  घलानले बताएका छन् ।

मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन सगम थापाले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागरले गरेका छन् । भिडियोमा गायक समिर स्वयं  र रोजिना अभिनय गरेका छन् ।

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: