नेपालले ओमानमा टी-२० प्रतियोगिता खेल्ने

नेपालले ओमानमा टी-२० प्रतियोगिता खेल्ने


  • सेतो घर
  • मङ्लबार, साउन २१, २०७६
  • 549
    SHARES

नेपालसहित पाँच देशले आगामी असोज तेस्रो साता टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्।

ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने ओमान क्रिकेटका प्रमुख प्रशासकीय अधिकृत (सिएओ) एकबाल अरिवलाले सेतोपाटीलाई जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology