नेपालले ओमानमा टी-२० प्रतियोगिता खेल्ने


नेपालसहित पाँच देशले आगामी असोज तेस्रो साता टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्।

ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने ओमान क्रिकेटका प्रमुख प्रशासकीय अधिकृत (सिएओ) एकबाल अरिवलाले सेतोपाटीलाई जानकारी दिए।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: