‘रेडमी ७ ए’ अब नेपालमा


चिनियाँ स्मार्टफोन निर्माता शाओमीले रेडमी ए सिरिजको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ ।

रेडमी ६ ए को अपग्रेड भर्सन यो फोनमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री रहेको छ।

१२ मेगापिक्सल क्यामेरा भएको यसमा क्यामेरा सेन्सर रहेको छ। २ वर्षको वारेन्टी भएको यो फोनको नेपाली बजारमा ११ हजार ५ सय मूल्य रहेको छ।

हाइ रेजुलोसुन डिस्प्ले भएको यो फोनमा दुईवटा सिम कार्ड राख्न मिल्छ। यो फोनमा २ जिबी र्याम र ३२ जिबी मेमेरी छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: