प्रभु बैंकले थप्यो दुई नयाँ शाखा गण्डकी प्रदेशमा


प्रभु बैंक लिमिटेडले पर्वतको मोदी गाउँपालिकामा शाखा विस्तार गरेको छ । आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यले जिल्लाका मोदीगाउँपालिका–६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ स्थित बिरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय विस्तार गरेको बंैकले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: