नेपाल प्रबाशी तामङ्ग युबा मञ्च मलेशिया र नेपाली कलाकार संघ मलेशियाको सयुक्त भेटघाट तथा साङ्गेतिक कार्यक्रम सम्पन्न।


नेपाल प्रबाशी तामाङ्ग युबा मञ्च मलेशिया र नेपाली कलाकार संघ मलेशिया द्दारा सयुक्त आयोजनामा भेट्घाट तथा साङ्गेतिक धमका कार्यक्रम जुलाइ 21 तारिख
मलेशिया को स्थानिय बिदा पारेर आइताबारको दिन
जोहोरबारुको बागुस सिटि होटेल मा सम्पन्न गरेको छ!

उक्त कार्यक्रममा दुबै संस्थाको अध्यक्ष प्रकाश वाइबाले संस्था खोल्नुको उदेश्य र भाबी योजना को बारेमा आफ्नो मन्तव्य राख्दै स्पष्ट पार्नु भएको थियो र सबै सदस्य हरु लाई सदस्यता प्रमाणपत्र पनि बितरण गरेको नेपाल तामाङ्ग प्रबाशी युबा मंच मलेशियाको सचिब दिनेश थिङ्गले बताउनु भएको छ!
कार्यक्रममा मलेशियामा कार्यरत नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो भने हास्य कलाकार दिनेश साप्कोटोले उपस्थिती दर्शकहरुलाई आफ्नो प्रस्तुतिले थप मनोरंजन गराएको थियो!
कार्यक्रममा विभिन्न संघ सस्थाहरुको प्रतिनिधिहरुको पनि उपस्थिती भएको थियो र प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु हुँदै जिम्मेवारीपूर्वक संस्थालाइ अझै उचाइमा पुर्याउन आफ्नो ठाउँबाट सहयोग गरिरहने प्रतिबद्धता गर्नु भएको छ!

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: