मन्त्री पण्डित र लोक सेवा अध्यक्ष मैनालीको पुत्ला दहन


लोकसेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरीत खुलाइएको भन्दै विरोधस्वरुप खोटाङमा लालवावु पण्डित र उमेश मैनालीको पुत्ला जलाईएको छ ।

उक्त विज्ञापनको विरोधमा उत्रिएका आन्दोलनकारीले दिक्तेलवजारमा सामान्य प्रशासन मन्त्री पण्डित र आयोगका अध्यक्ष मैनालीको पुत्ला जलाएका हुन्

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: