हास्य टेलि शृङ्खला “हल्ली चल्ली”समाजको बिसङ्गती र बिकृतीलाई चिराफरा पार्दै।


हास्य टेलि सिरियल “हल्ली चल्ली”अब तपाइँहरूसामु हास्यको हल्ली चल्ली मच्चाउदै आएको छ।बिसङ्गती र बिकृतिलाई चिरोफारा पार्दै ब्याङ्गात्मक शैलिमा सबै दर्शक स्रोतालाई मनोरञ्जन दिलाउने किसिमको सिरियलमा प्रस्तुत भएको पाइन्छ।
हास्य टेलि सिरियल “हल्ली चल्ली”त्रिशुली टेलिभिजनबाट प्रत्येक शनिबार ७ बजे र पुनः प्रसारण मङ्गलबार बेलुका ९ बजे हुने गर्दछ।जसमा समाजमा हुने गरेका वास्तविक कथा वस्तुलाई समेटेर हास्य तरिकाले कलाकारहरुले अभिनयमा प्रस्तुत गरेको पाइन्छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: