धोनीलाई भाजपा भित्राउने कसरत


एजेन्सी : भारतीय क्रिकेट टिमका पूर्व ओपनर गौतम गम्भीरपछि भारतीय जनता पार्टी (भाजपा) को नजर महेन्द्र सिंह धोनीमाथि परेको छ ।

पूर्व केन्द्रीय मन्त्री एवं भापजा नेता संजय पासवानले महेन्द्र सिंह धोनीले चाँडै नै क्रिकेटबाट सन्यास लिएर भाजपाको सदस्यता ग्रहण गर्ने दाबी गरेका छन् ।

यसबारे उनको धोनीसँग थुप्रै पटक भेटघाट र कुराकानीसमेत भइसकेको जानकारी दिएका छन् |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: