‘दिनभर वीपी : रातभरि विप्लव’ सन्चारमन्त्रीको कांग्रेसप्रति कटाक्ष


सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको आरोप लगाएका छन्। बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले यस्तो आरोप लगाएका हुन्।

‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’, प्रश्न गर्दै बाँस्कोटाले भने, ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’

मन्त्री बाँस्कोटाले लगातार संसद अवरुद्ध गरेकोप्रति कांग्रेसमाथि आक्रोश व्यक्त गरे।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: