पहुँच पतिको लालपुर्जा पत्नीको सरकारी जग्गामा


तत्कालीन मालपोतका उच्च अधिकारीहरु र राणा परिवारबीच मध्यस्थताको भूमिका निर्वाह गरेपछि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको ललिता निवासबाट करिब ४ रोपनी जग्गा लिएको खुलेको छ ।

भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका अनुसार उनकी पत्नी उर्मिला शाह र भुवनकुमारी चापागाईंको नाममा जग्गा लिएको खुलेको हो । चापागाईं गृहमन्त्रालयका अवकाशप्राप्त अधिकारी गेहनाथ भण्डारीकी पत्नी हुन् । दुवै गृह मन्त्रालयका पुराना कर्मचारी समूहका हुन् । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: