हतियार सहित पक्राउ परेका विप्लव नेकपा कार्यकर्ता माथि म्याद थप


संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्लाबाट एसएलआरसहित पक्राउ परको विप्लवका कार्यकर्तालाई १० दिन म्याद थप गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए ।

असार १७ गते सिलिचोङ गाउँपालिका–१ होयाङ्लाबाट पक्राउ परेका ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई दोस्रो पटक आइतबारदेखि लागु हुने गरी १० दिन म्याद थप भएको जिल्ला अदालत चैनपुरले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: