शनिबार लियो जिल्ला परिषद 325B1 नेपाल अन्तरगत लियो क्लब अफ नुवाकोट परोपकारको 2019/20 को पहिलो बैंकक सम्पन्न ।


शनिबार लियो जिल्ला परिषद 325B1 नेपाल अन्तरगत लियो क्लब अफ नुवाकोट परोपकारको 2019/20 को पहिलो बैंकक सम्पन्न भएको छ।बैठक लायन्स क्लब अफ काठमाण्डौ परोपकारको अध्यक्ष एबम् लियो क्लब अफ नुवाकोट परोपकारको प्रायोजक क्लबको अध्यक्ष अन्जु उप्रेतीको
प्रमुख अतिथि सम्पन्न भएको थियो।बैठकमा वर्तमान अध्यक्ष प्रकाश रिजालको सभापतित्व रहेका थिए।लियो जिल्ला परिषद 325B1 नेपाल अन्तरगत को region IX को coodenater एबम लियो क्लब अफ नुवाकोट परोपकारका IPP Leo Anjan Sudam का साथै नयाँ सदस्यहरुका सहभागी उल्लेखनीय रहेका थिए।बैठकमा नयाँ सदस्यतालाई जानकारी दिने उदेश्यले क्लबले बिगतदेखी गर्दै आएका सामाजिक कार्यक्रमहरुका विस्तृत रूपमा पुर्व सचिव लियो प्रकाश रिजालले बताएका थिए।हाल नयाँ समिती सचिवको कार्यभार समाल्दै भिमसेन दाहाल”इन्द्र”अगाडि बढेको क्लबले जानकारी दिएका छन्।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: