गोर्खा लामा घिसिङ आलेको दोस्रो कोसेली घिसिङ आले २ ( जिउ डाल जेवा )


गोर्खा लामा घिसिङ आलेको दोस्रो कोसेली घिसिङ आले २ ( जिउ डाल जेवा ) बोलको गीत TF CHANNEl YouTube मार्फत सार्वजानिक भएको छ । यसलाई कल्पना वाइबाले लेखेका हुन भने च्वाइस दोङको संगित रहेको छ र गीतमा चर्चित गायिका जितु लोप्चन र युवा गायक आकाश घिसिङको स्वर रहेको छ । गीत सुन्न तलको लिन्कमा क्लिक गर्नु होस्

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: