अर्जुन गौतमको निर्देशकमा हास्य टेलि शृङ्खला “कुरा मात्रै भो”


काभ्रे कोसिपारी चौरी देउराली गाउँपालिकामा जन्मनुभएका अर्जुन गौतम नेपालकै कान्छो निर्देशक हुन। उनले १९ वर्ष नलागदै नेपाल सरकार को एक मात्र टेलिभिजन र नेपालकै पहिलो टेलिभिजन र जनताको रुचाएको टेलिभिजन जसको नेटवर्क नेपाल ।अधिराज्य भर तथा विश्व भर कनेक्टिङ रहेको टेलिभिजन नेपाल टेलिभिजन २ सानै उमेरमा हास्य व्याङ्ग्य टेलिफिल्म चलाएर रेकर्ड राखेका छन्। उनलेे नेपाल टेलिभिजन अाउनु भन्दा अघि टिभी टुडे मा अब के गर्ने नाम रहेको टेलिफिल्म निर्देशन गरेका थिए। साथै रमाइलो टिभि को तितो पिरो नाम गरेको टेलिफिल्म निर्देशन गरेपछि उनी नेपाल टेलिभिजन अाएका हुन।उनले दर्शकलाई कुरा मात्र भो पस्केका छन।जुन टेलिफिल्म नेपाल टेलिभिजन २शुक्रबार राति८;०५ हेर्न सकिन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: