सञ्जिवनी इन्टरटेन्टको प्रस्तुतिमा नयाँ नेपाली हास्य सिरियल “लफाङ्ग ४२०”


सञ्जिवनी इन्टरटेन्टको प्रस्तुतिमा नयाँ नेपाली हास्य सिरियल “लफाङ्ग ४२०”डिजिटल बजारमा आएको छ।भिम्सेन गौतम “उदासी”को निर्देशन तथा काव्यमा बनेको उक्त सिरिएलको छायांकन तथा सम्पादन सन्तोष पौडेलले गरेका हुन्।उक्त सिरियलको निर्देशक अर्जुन दुम्जालीले गरेका हुन् भने सिरिएलको कथा भिम्सेन गौतम “उदास”,नवराज भण्डारीले लेखेका हुन्।व्यवस्थापन सङ्गम पोख्रेल गरेका हुन्।आवाज तथा सङ्गीत बिष्णु तामाङ, शब्द भिम्सेन गौतम “उदासी”ले गरेका हुन्।जसमा कलाकारहरु सुसिला निरौला बिम्ली सरु दाहाल राम नेपाल,नवराज कार्की सुमन राई अन्जन जोशी,सृजना कार्की,बिकास महत,सङ्गम पोख्रेल,जीवन शर्मा,नवराज भण्डारी,अर्जुन दुम्जाली,भिम्सेन गौतम उदासी,बिपना गौतम,दुर्गा गौतम, राजु सुवेदी,सुसन काफ्ले,ज्योती के कार्कि,सादाना खत्री,भिम्सेन खतिवडा,सबिन बि.सि,बर्ष श्रेष्ठ, श्रृङ्गार बिपना गौतम,दुर्गा गौतम,रङ प्रेम कुमार थारु,उत्पादन लफाङ्ग ४२० समूह पोस्ट प्रो डि.एम.सि नेपाल ,बजार व्यवस्थापक सञ्जिवनी इन्टरटेन्टले गरेका हुन्।थप भिडियो सहित हेर्न नभुल्नुहोला।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: