ईरान माथि अमेरिकाको साईबर आक्रमण


साइबर आक्रमणपछि ‘इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणाली’ काम नगर्ने बनेको पत्रिकाले जनाएको छ । अमेरिकी सैनिक जासुसी ड्रोन गोली हानी खसाल्ने इरानी कदमको प्रत्युत्तरमा आक्रमण गरिएको न्युयोर्क टाइम्स पत्रिकाले जनाएको छ ।

तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरेकाले ड्रोनलाई गोली हानी खसालेको’ जनाएको थियो । इरानी समाचार संस्थाले ‘मोबाराक क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको उल्लेख गरेको थियो तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि रहेको दाबी गरेको थियो । कान्तिपुर दैनिकबाट |
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: