प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा २४ भ्रष्ट्राचार आरोपमा १३ जनालाई अख्तियारको मुद्दा


२४ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गरेको झुटो विवरण पेस गरेर रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक कर्णसहित १३ जनालाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: