चर्को विरोध पछि गुठी विधेयक फिर्ता लिईयो


गुठी विधेयक फिर्ताको माग गर्दै आन्दोलन चर्किएपछि सरकार झुकेको छ । उसले सदनमा लैजान लागेको गुठी विधेयक फिर्ता लिएको छ ।

भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको बताएकी छन् । यस विषयमा केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तृत जानकारी दिनेछन् ।

विधेयकको तिव्र विरोध भएपछि सोमबार उपत्यकामा रहेका सांसददेखि स्थानीय तहका प्रमूखसँग प्रधानमन्त्रीले सल्लाह गरेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: