सरकारले ‘क्लिन फिड’ लाउने भएपछि सेवा प्रदायकको सांकेतिक विरोध,टिभी च्यानेल नै बन्द गर्ने निर्णय


प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् ।

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द हुने गर्ने भएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: