रामेछापमा बस दुर्घटना २को मृत्यु, साढे दुई दर्जन यात्रु घाईते


रामेछापको दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको बस बिहीबार साँझ दुर्घटना हुँदा घाइते मध्ये दुईजनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ । २० जना घाइते छन् ।

मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्।

दुवैजनाकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते मध्ये ७ जनाको अवस्था गम्भिर छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: