मोटरसाइकल दुर्घटनामा एक वडा सदस्यको मृत्यु


मोटरसाइकल दुर्घटनाबाट घाइते भएका वडा सदस्यको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका-७ का वडा सदस्य नरबहादुर महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो ।

मृतक महर से१व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । मोटर साइकल दुर्घटनाबाट महरको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: